सपना प्रधान मल्लको इजलासमा प्रचण्ड-बाबुरामविरुद्धको मुद्दा
Capital Headline
प्रकाशित मिति :
मंगलबार, जेष्ठ ३० २०८०
2.2K
SHARES
३० जेठ काठमाडौँ । बाल सेना दुरुपयोग लगायतका आरोप लगाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री तथा नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईविरुद्धको मुद्दा न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ।
पूर्व अयोग्य लडाकु लेलिन विष्टसहितले दायर गरेको रिटमाथि सुनुवाइका लागि न्यायाधीश प्रधानको इजलासमा परेको हो।माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको समयमा आफूहरूलाई बाल सेना बनाएर प्रवेश गराएको र बेवास्ता गरेको भन्दै उनीहरूमाथि कारबाहीको माग गरिएको छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट