बालकृष्ण खाँणले दिए यस्तो प्रतिक्रिया


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार १ २०८०
1.8K
SHARES

१ असार काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पूर्पक्षका लागि थुनामा पठाउने आदेश अनुसार केन्द्रीय कारागार चलान भएका छन् ।

उनले अदालतबाट बाहिरिँदै गर्दा आफू निर्दोष भएको र अदालतबाट न्याय पाउने बताएका छन् । मेरो संलग्नता छैन, म निर्दोष थिए,” खाँणले अदालतबाट बाहिरिँदै गर्दा पत्रकारसँग भने ।

उनले थुनामा रहँदा अध्ययन गरेर समय बिताउने बताएका छन् । “थुनामा रहँदा अध्ययन गर्छु, अब अदालतबाटै न्याय होला,” खाँणले भने, “सबै साथीहरूलाई धन्यवाद । म गएँ ।”