नागरिकताजस्तो विषयमा देश र संसद विभाजित नहोस् भन्नेमा आफू सचेत छु – प्रधानमन्त्री
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, असार ८ २०८०
1.9K
SHARES
८ असार काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकताजस्तो संवेदनशील विषयमा राष्ट्रिय राजनीतिमा सहमतिमा जानुपर्छ भन्ने आफ्नो बुझाइ रहेको बताएका छन् ।
प्रतिनिधिसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले भने, ‘अहिले प्रतिपक्षमा रहेका दलका नेताहरू पनि हिजो सत्तापक्षमा हुँदा अहिले नागरिकताको हामीले जस्तो विधेयक अगाडि बढाएका हौं त्यसमा हाम्रो मुलभूतरूपमा सहमति नै देख्छु ।’ नागरिकताजस्तो विषयमा देश र संसद विभाजित नहोस् भन्नेमा आफू सचेत रहेको बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट