माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सर्यो
Capital Headline
प्रकाशित मिति :
मंगलबार, असार १२ २०८०
2.7K
SHARES
१२ असार काठमाडौँ । असार २३ बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको समय सरेको छ ।
सबै प्रदेशहरूमा बजेट अधिवेशन चलिरहेको र असार मसान्तसम्म चालु आर्थिक वर्षको हिसाब फर्छ्यौट गर्नुपर्ने कारणले गर्दा बैठक सरेको हो ।‘केन्द्रीय समितिको बैठक २०८० साल साउन १७ गते काठमाडौँमा बस्नेगरी सरेको छ’, माओवादी केन्द्रले मंगलबार केन्द्रीय सदस्यहरुलाई जारी गरेको सर्कुलरमा भनिएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट