असारमै बूढीगण्डकी परियोजनाको कार्यालय उद्घाटन हुन्छ – प्रधानमन्त्री
Capital Headline
प्रकाशित मिति :
बुधबार, असार १३ २०८०
1.4K
SHARES
१३ असार काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बूढीगण्डकी परियोजनाको कार्यालय असारमै उट्घाटन हुने बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा बुधबार सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले उक्त परियोजनालाई अघि बढाउनको लागि यही महिनाभित्र कार्यालय उद्घाटन गरिने बताएका हुन् । कार्यालय उद्घाटन र परियोजना शिल्यान्यासको लागि सम्बन्धित निकायलाई निर्देशन दिइसकेको उनले बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट