शीर्ष नेताहरूसँग सभामुखको बैठक
Capital Headline
प्रकाशित मिति :
मंगलबार, असार १९ २०८०
1.8K
SHARES
१९ असार काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित तीन दलका शीर्ष नेताहरूसँग छलफल गरेका हुन्।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेस उपसभापति तथा कानूनमन्त्री धनराज गुरुङ र प्रमुख विपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट