निर्दोष कोहि तर्सनु पर्दैन , दोषी र अपराधीलाई भने छुट हुनेछैन – गृहमन्त्री श्रेष्ठ
Capital Headline
प्रकाशित मिति :
आइतबार, असार २४ २०८०
2.9K
SHARES
२४ असार काठमाडौं । आज उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितलाई न्याय नदिलाइ विश्राम नलिने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले कानुन मिच्दै देश र जनताको हित बिरुध्द आफ्नो ब्यक्तिगत फाइदाको लागि किर्ते ,ठगि ,भ्रष्टाचार , संगठित अपराध र राज्यद्रोहमा संलग्न बाहेक निर्दोष कोहि तर्सनु पर्दैन । दोषी र अपराधीलाई भने छुट हुनेछैन । अनि धनी र गरिब,सम्पन्न र बिपन्नलाई छुट्टा छुट्टै कानुन हुन सक्दैन ।त्यस्तो अपेक्षा नगरौं ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट