प्रधानमन्त्री प्रचण्ड ७ गते इटाली जाने
Capital Headline
प्रकाशित मिति :
बुधबार, साउन ३ २०८०
2.7K
SHARES
३ साउन काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली जाने भएका छन् । संयुक्त राष्ट्र संघको कार्यक्रममा भाग लिनका लागि प्रचण्ड इटाली जान लागेका हुन् ।
प्रधानमन्त्री प्रचण्ड साउन ७ गते इटाली गएर साउन ११ गते नेपाल फर्किने कार्यक्रम रहेको बालुवाटार स्रोतले बतायो ।
प्रधामन्त्री प्रचण्डको भ्रमणबारे आजको मन्त्रिपरिषद्ले निर्णय गर्ने बताइएको छ । उक्त कार्यक्रमको लागि नेपालबाट २० सदस्य जाने तयारी भइरहेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट