गृहमन्त्रीसहितको टोली विमानस्थल निरीक्षणमा
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, साउन ५ २०८०
1.9K
SHARES
५ साउन काठमाडौँ । भन्सार जाँचपासबाटै एक सय किलो सुन बाहिरिएपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितको टोली शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन र भन्सार निरीक्षण गरेका छन् ।
भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल, राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना, अध्यागमनका विभागका महानिर्देशक झलकराम अधिकारी, प्रहरी महानिरीक्षक वसन्त कुँवरलगायत पनि गृहमन्त्रीसँग छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट