आज पनि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
Capital Headline
प्रकाशित मिति :
सोमबार, साउन ८ २०८०
1.7K
SHARES
८ साउन काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ ।सानेपास्थित केन्द्रीय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ३ बजे बोलाइएको छ ।
गत साउन २ गते देखी जारी केन्द्रीय समिति बैठकमा अधिकांश केन्द्रीय सदस्यहरूले धारणा राखिसकेका छन् । आजको बैठकमा बाँकी केन्द्रीय सदस्यहरूले धारणा राख्ने कार्यक्रम रहेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट