एमालेले बोलायो संसदीय दलको बैठक


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन १० २०८०
2.1K
SHARES

१० साउन काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसदीय दलको बैठक बोलाएको छ । एमाले सांसद ठाकुर गैरेले संसदीय दलको बैठक बस्न लागेको जानकारी दिए । बैठक मध्यह्न १२ बजे बस्नेछ ।

आजै दिउँसो १ बजे संसद् बैठक बस्दै छ । संसद्मा १०० किलो सुन प्रकरणबारे कुरा उठाउने एमालेको तयारी छ ।