धेरै आलोचना होला भनेको भएन – सभापति देउवा
Capital Headline
प्रकाशित मिति :
बुधबार, साउन १० २०८०
3.9K
SHARES
१० साउन काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठकमा धेरै आलोचना होला भन्ने ठानेको भए पनि नभएको टिप्पणी गरेका छन् । उनले केन्द्रीय समितिको बैठक समापन गर्ने क्रममा यस्तो बताएका हुन् ।
“सबैले राम्रो बोल्नुभयो, महत्त्वपूर्ण कुरा राख्नुभयो, धन्यवाद । धेरै आलोचना होला भनेको भएन । लाइभले कोही भन्दा कम छैन भन्ने देखियो,” उनले भने ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट