राम्रा कामको कसैले स्टाटस लेखेनन्
Capital Headline
प्रकाशित मिति :
बिहिबार, साउन १८ २०८०
1.3K
SHARES
१८ साउन काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले गरेको कामको पार्टीकै नेता कार्यकर्ताले सामाजिक सञ्जालमा प्रचार नगरेको भन्दै दुखेसो पोखेका छन् । उनले जारी केन्द्रीय समितिको बैठकमा यस्तो बताएका हुन् ।
“गरेका कामको प्रचार भएन । राम्रा काम पनि भएका छन्,” उनको भनाई थियो, “पार्टी कार्यकर्ता कसैले स्टाटस लेखेनन् । प्रधानमन्त्रीसँग सल्लाह गरेरै अघि बढेको हो । यसको पार्टीले स्वामित्व लिनुपर्छ । भ्रष्टाचार विरोधी अभियानमा पार्टीकै भए पनि दोषीलाई छाडिदैन ।”
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट