सासंद सुनील शर्मा रिहा, स्वागतमा दुर्गा प्रसाईँ
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, साउन २६ २०८०
2.8K
SHARES
२६ साउन काठमाडौँ । मेडिकल कलेज सञ्चालक समेत रहेका सांसद डा सुनील शर्मा रिहा भएका छन् ।
शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोगमा पक्राउ परेका शर्मा शुक्रबार साँझ थुनामुक्त भएका हुन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट