अध्यक्ष ओली र नेता रावलबीच भेटवार्ता
Capital Headline
प्रकाशित मिति :
मंगलबार, साउन ३० २०८०
3.2K
SHARES
३० साउन काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीसँग सामान्य छलफल भएको बताएका छन् । पार्टी कार्यालय च्यासलमा ओलीसँग भएको भेटपछि रावलले देश र पार्टीको अहिलेको अवस्थाबारे कुराकानी भएको बताए ।
“अब हाम्रोबीचमा भेट नभएको धेरै भएको थियो । आज एक अर्कासँग के छ, कस्तो छ भन्ने भलाकुसारी भयो । र, अहिले देशको स्थित, पार्टीको अवस्था के छ, कस्तो छ, भन्ने कुराकानी भयो । धेरै लामो कुराकानी भएन । फेरि भेट्ने कुराकानी भएको छ,” रावलले भने ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट