प्रचण्ड, देउवा र नेपालबीच बालुवाटारमा छलफल
Capital Headline
प्रकाशित मिति :
बुधबार, साउन ३१ २०८०
1.9K
SHARES
३१ साउन काठमाडौं । सत्ता गठबन्धनका तीन शीर्ष नेताहरुबीच सदनको गतिरोध अन्त्य गर्ने प्रयासमा आज छलफल भएको छ ।
छलफलमा गतिरोध अन्त्य गर्न दलहरुसँगको संवादलाई तीव्रता दिने निर्णय भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट