त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि फेरि दरखास्त आह्वान
Capital Headline
प्रकाशित मिति :
सोमबार, पौस २३ २०८०
3.7K
SHARES
२३ पुस काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि फेरि दरखास्त आह्वान गरिएको छ ।यसअघि आह्वान गरिएको सूचनामा विवाद सिर्जना भएपछि छनोट तथा सिफारिस समितिले सोमबार दोस्रो पटक सूचना निकालेको हो ।
यसअघि ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको ब्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेस गर्नुपर्ने लगायत मापदण्डमा विरोध सिर्जना भएको थियो । योग्य र इच्छुक उम्मेदवारले १५ दिनभित्र दरखास्त दिन सक्नेछन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट