दुर्गा प्रसाईँको पक्षमा सर्वोच्चको फैसला, सम्बन्धन दिन आदेश
Capital Headline
प्रकाशित मिति :
सोमबार, चैत्र १२ २०८०
3K
SHARES
१२ चैत काठमाडौं। सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको पक्षमा फैसला गरेको छ ।कुमार चुँडाल र शारङ्गा सुवेदीको संयुक्त इजलासले सोमबार निर्णय सुनाएको हो।
आफू सञ्चालक रहेको बीएन्डसी मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगलाई विपक्षी बनाउँदै २ वटा रिट दायर गरेको थियो।मेडिकल कलेजको मान्यता नदिएपछि कलेजका तर्फबाट प्रसाईले २०७७ असार २१ र २०७७ असोज ३० गते आयोगविरुद्ध रिट दायर गरेका थिए।
इजलासले रिट जारी भएको वेभसाइटमा उल्लेख गरेपनि अन्य व्यहोरा आएको छैन।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट