जीबी राईको बारेमा गृहमन्त्रीले दिए यस्तो जवाफ
Capital Headline
प्रकाशित मिति :
आइतबार, जेष्ठ ६ २०८१
3.1K
SHARES
६ जेठ काठमाडौं । गृहमन्त्री रवि लामिछानेले जीबी राईले गरेका सबै फोहोर आफूले सफा नगर्ने बताएका छन् ।
उनले प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै भनेका छन्, “जीबी राईले गरेका सबै फोहोर मैले सफा गर्नुपर्छ भन्ने छैन ।”
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट