ओली-रविबीच गोप्पे भेटवार्ता , के भयो कुराकानी ?


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ ११ २०८१
4.2K
SHARES

११ जेठ काठमाडौं । सत्तारुढ नेकपा एमालेका अध्यक्ष र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता जारी छ । अध्यक्ष ओली निवास बालकोटमा भइरहेको छलफलमा संसदको गतिरोध अन्त्यदेखि दलहरुबीच सहमतिबारे कुराकानी भइरहेको बताइएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँगको छलफल पछि कांग्रेस निस्किए पनि केही बेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच छलफल भएको थियो ।त्यस पछि अहिले बालकोटमा रबि र ओलीको छलफल भएको हो ।