प्रचण्ड-ओली र नेपालबीच भेटवार्ता


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ १८ २०८१
4.6K
SHARES

१८ जेठ काठमाडौं । विपक्षी गठबन्धनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहभागी भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छलफल गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रचण्ड र ओलीले छलफल गरेका हुन्।छलफलपछि बाहिरिने क्रममा एमालेका अध्यक्ष ओलीले समसामयिक परिस्थितिको बारेमा छलफल भएको बताए।