आकस्मिक पत्रकार सम्मेलन गर्दै कुलमान घिसिङ
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, साउन २५ २०८१
7K
SHARES
२५ साउन काठमाडौं । आफ्नो कार्यकालको तीन वर्ष पूरा भएको अवसरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गर्दैछन् ।
शुक्रवार दिउँसो साढे १ बजे उनले पत्रकार सम्मेलन गर्ने भएका हुन् ।संसदीय समितिलाई बिहीबार हजारौं पेजको टीओडी विवरण बुझाएका घिसिङले डेडिकेटेड र ट्रंकलाइनको महसुल विवाद बारे आफ्नो धारणा राख्ने बुझिएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट