करेन्ट लागेर एक जनाको मृत्यु
Capital Headline
प्रकाशित मिति :
मंगलबार, भाद्र ११ २०८१
2.4K
SHARES
११ भदौ काठमाडौं । दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गोठको छानामा फलेको लौका टिप्ने क्रममा करेन्ट लागेर घोराही उपमहानगरपालिका १० नारायणपुरका ६८ वर्षीय वुद्धिराम चौधरीको मृत्यु भएको हो ।
चौधरीले नारायणपुर बजारमा डेरी व्यवसाय गर्दै आएका थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट