मनाङमा भूकम्पको धक्का
Capital Headline
प्रकाशित मिति :
शनिबार, भाद्र १५ २०८१
4.5K
SHARES
१५ भदौ काठमाडौं । मनाङमा आज बिहान भूकम्प गएको छ ।
बिहान ३ः४७ बजे मनाङ केन्द्र बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट