भैँसेपाटीको एक होस्टेलमा युवाको शव फेला
Capital Headline
प्रकाशित मिति :
आइतबार, भाद्र १६ २०८१
2.3K
SHARES
१६ भदौ काठमाडौं । ललितपुरको भैँसेपाटीस्थित एक होस्टेलमा एक युवा मृत फेला परेका छन् । ललितपुर प्रहरीका एसपी नरेश सुवेदीका अनुसार ललितपुरको भैँसेपाटीस्थित डीएमआई बाइबल स्कुलको होस्टेलमा बसेर अध्ययन गर्ने मोरङका सकुल मर्डीको शव आज फेला परेको हो ।
उनको शव होस्टेलको कोठाभित्र आफ्नै बेडमा फेला परेको हो । उनको शव परीक्षणका लागि पाटन अस्पताल पठाइएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट