सिन्धुपाल्चोकमा भूकम्प गयो
Capital Headline
प्रकाशित मिति :
मंगलबार, भाद्र १८ २०८१
7.5K
SHARES
१८ भदौ काठमाडौं । सिन्धुपाल्चोकमा आज भूकम्प गएको छ । बिहान ६ : ११ बजे सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्र बनाएर भूकम्प गएको हो ।
४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट