शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सहायक महाप्रबन्धकमा पाण्डेय नियुक्त
Capital Headline
प्रकाशित मिति :
मंगलबार, कार्तिक २० २०८१
2K
SHARES
२० कात्तिक काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सहायक महाप्रबन्धकमा यशोधन पाण्डेय नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको बैठकले पाण्डेयलाई पाण्डेयलाई कात्तिक १५ गतेदेखि नै लागू हुने गरी सहायक महाप्रबन्धकमा नियुक्त गरेको हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट