आज सुनको भाउमा सामान्य वृद्धि
Capital Headline
प्रकाशित मिति :
बिहिबार, असोज २२ २०८३
114
SHARES
२२ आश्विन काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ सामान्य बढेको छ भने चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ ५ सय रुपैयाँले बढेको हो । यससँगै आज सुन तोलामा २ लाख ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ २ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी चाँदीको भाउ भने घटेको छ । आज चाँदी तोलाको ३५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी ४ हजार ३९० रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ४२५ रुपैयाँमै कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट