आज सुन चाँदीको भाउ स्थिर


Capital Headline
प्रकाशित मिति : सोमबार, पौस २२ २०८१
2.3K
SHARES

२२ पुस काठमाडौं । आज नेपाली बजारमा सुन चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको थियो ।

आज चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदी तोलामा १८ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि चाँदी तोलामा सोही रुपैयाँमा किनबेच भएको थियो ।