शिक्षा समितिको बैठक बस्दै
Capital Headline
प्रकाशित मिति :
आइतबार, माघ २० २०८१
2.7K
SHARES
२० माघ काठमाडौँ । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । बैठक दिउँसो सवा १ बजे सुरु हुनेछ ।
बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । साथै विविध विषयमा सदस्यहरूले राय राख्ने कार्यसूचीमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट