एनओसी सेवा अवरुद्ध
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, चैत्र १ २०८१
2.8K
SHARES
१ चैत काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदान गर्ने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) शाखाको सेवा अवरुद्ध भएको छ । वैदेशिक अध्ययनका निम्ति दिइने उक्त सेवाको अनलाइन तथा भौतिक प्रणालीमा अवरोध आएको हो ।
गएको फागुन २८ देखि त्यो मर्मत थालिएको र चैत १ (शुक्रबार) साँझसम्म बनाइने मन्त्रालयले जनाएको छ ।तर, शनिबार (चैत २) साँझसम्म नै सेवा बन्द रहने वैदेशिक अध्ययन अनुमति शाखाले सूचित गरेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट