त्रिवि उपकुलपति बरालको राजीनामा स्वीकृत
Capital Headline
प्रकाशित मिति :
बिहिबार, चैत्र २८ २०८१
2.3K
SHARES
२८ चैत काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री तथा त्रिविका कुलपति केपी शर्मा ओलीले बिहीबार उनको राजीनामा स्वीकृत गरेको प्रधानमन्त्रीको सचिवालले जानकारी दिएको छ ।
स्वास्थ्य अवस्थाको कारण देखाउँदै उपकुलपति बरालले यही चैत १५ गते राजीनामा बुझाएका थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट