श्रृंखलाको गीत ‘छैन हो छैन’ सार्वजनिक
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, चैत्र २९ २०८१
2K
SHARES
२९ चैत काठमाडौं । गायिका श्रृंखला जोशीको नयाँ गीत ‘छैन हो छैन’ सार्वजनिक भएको छ । गायिका शशि रावलको शब्द संगीत रहेको उक्त गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।
यसअघि उनले ‘सिड्नी जाने रेल’, ‘तिम्रो आवाज’लगायत गीत ल्याएकी थिइन् । जोशी देउडा गायक नन्दकृष्ण जोशीकी छोरी हुन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट