म्याग्दीमा गयो भूकम्प
Capital Headline
प्रकाशित मिति :
मंगलबार, साउन २० २०८२
3.9K
SHARES
२० साउन काठमाडौं । म्याग्दीमा भूकम्प गएको छ । म्याग्दीको गुर्जाखानी आसपास भएर ४.५ म्याग्निच्युडको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यसअघि, असार १७ गते मुगुको कोटडाँडा केन्द्रविन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट