आइतबार सार्वजनिक बिदा


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन २२ २०८२
1.7K
SHARES

२२ साउन काठमाडौं । वाग्मती सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ । आज एक सूचनामार्फत वाग्मतीको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार (साउन २५ गते) गाइजात्राको अवसरमा सार्वजनिक बिदा दिइएको जानकारी दिएको हो ।

Bagmati-1754564804.jpg