रुकुम पश्चिममा राप्ती राजमार्ग अवरुद्ध
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, साउन ३० २०८२
1.1K
SHARES
३० साउन काठमाडौं । रुकुम पश्चिममा राप्ती राजमार्ग अवरुद्ध भएको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१२, प्रीतिबाङमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
शुक्रबार (साउन ३०) बिहान करिब ७ः५० बजे उक्त स्थानमा पहिरो खसेको हो । सडकमाथिबाट सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट