पुल निर्माण अलपत्र
Capital Headline
प्रकाशित मिति :
सोमबार, भाद्र ९ २०८२
1.6K
SHARES
९ भदौ काठमाडौं । जाजरकोटको नलगाड नगरपालिका–५ र बारेकोट गाउँपालिका–८ को बीचमा रहेको नलगाड नदीमा लामो समयदेखि निर्माण कार्य बीचमै अलपत्र रहेको पुल ।
नलगाड जलविद्युत आयोजनाले तीन करोडमा उक्त पुल निर्माण गर्न नौ वर्षअघि बोलपत्र आह्वान गरेकोमा पुल निर्माणको काम सुरु भएर लामो समयदेखि रोकिएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट