पशुपतिको सतलमा एक महिला मृत फेला
Capital Headline
प्रकाशित मिति :
बिहिबार, भाद्र १२ २०८२
2.6K
SHARES
१२ भदौ काठमाडौं । काठमाडौं महानगरपालिका–८ पशुपतिमा एक महिला मृत भेटिएकी छिन् । पशुपति आर्यघाट नजिकैको सतलमा अन्दाजी ४५ वर्ष जतिकी महिला मृत फेला परेकी हुन् ।
मृत भेटिएकी महिलाको अहिलेसम्म नामथर खुल्न सकेको छैन । आज बिहीबार बिहान मृत भेटिएकी महिलाको परिचय नखुलेकाले थप अनुसन्धानको काममा असहज भएको प्रहरीले बताएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट