मालपोत कार्यालय काभ्रेमा अख्तियारको छापा
Capital Headline
प्रकाशित मिति :
बुधबार, भाद्र १८ २०८२
1.5K
SHARES
१८ भदौ काभ्रे । मालपोत कार्यालय काभ्रेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले मालपोत कार्यालयमा काभ्रे धुलिखेलमा छापा मारेको हो ।
अख्तियार एक टोलीले २ लाख रुपैयाँ नगदसहित मुद्दा फाटका कर्मचारी ज्ञानेन्द्र भण्डारीलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट