काठमाडौंमा लगाइयो कर्फ्यु


Capital Headline
प्रकाशित मिति : सोमबार, भाद्र २३ २०८२
969
SHARES

२३ भदौ काठमाडौं । काठमाडौंमा सोमबार (भदौ २३) कर्फ्यु लगाइएको छ । ‘जेनजी’ पुस्ताको प्रदर्शन उग्र बन्दै गएको भन्दै कर्फ्यु आदेश जारी गरिएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले सोमबार दिउँसो साढे १२ देखि राति १० बजेसम्मका निम्ति कर्फ्यु आदेश जारी गरेका छन् । बानेश्वर आसपास क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको हो ।

कर्फ्यु आदेश पढ्नोस्–

dfmg-1757314036.jpeg