‘जेनजी’ युवाबीच कुटाकुट
Capital Headline
प्रकाशित मिति :
बिहिबार, भाद्र २६ २०८२
1.9K
SHARES
२६ भदौ काठमाडौं । देशको प्रधानमन्त्रीबारे आ–आफ्नै माग राख्दै पुगेका जेनजी युवाबीच कुटाकुट भएको छ । बिहीबार (भदौ २६) आर्मी हेडक्वाटर सुन्धारामा भेला भएका जेनजी युवाबीच विवाद भएपछि कुटाकुट भएको हो ।
युवाहरू पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह, धरान उपमहानगरका प्रमुख हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउनुपर्नेमा विभाजित छन् । विवाद बढ्दै गएपछि कुटपिट भएको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट