सर्वोच्चमा इजलास बस्दै
Capital Headline
प्रकाशित मिति :
बिहिबार, असोज २ २०८२
1.2K
SHARES
२ असोज काठमाडौं । यही भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा आगो लगाइएपछि बिहीबार (असोज २) सर्वोच्च अदालतमा पहिलोपटक इजलास बस्ने भएको छ । जलाइएको नौ दिनपछि त्रिपालमुनि इजलास बस्न लागेको हो ।
यस दिन बन्दीप्रत्यक्षीकरणका मुद्दा हेर्ने गरी दुई इजलास बस्न लागेको सर्वोच्च प्रशासनले जनाएको छ । दुवै इजलास एकल हुनेछन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट