तुइनखोलामा फेरि खस्यो पहिरो
Capital Headline
प्रकाशित मिति :
शनिबार, असोज ११ २०८२
2.6K
SHARES
११ असोज चितवन । नारायणगढ-मुग्लिन सडक खण्डको तुइनखोलामा पहिरो खसेको छ । केहीबेर अघि पहिरो खसेर बाटो अवरुद्ध भएको हो ।
डिभिजन सडक कार्यालय भरतपुरको मेसिन पहिरो पन्छाउन सुरु गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रवीन्द्र खनालले जानकारी दिए ।पहिरो पन्छाउन एक घण्टा लाग्ने अनुमान गरिएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट