इलाममा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २८ पुग्यो
Capital Headline
प्रकाशित मिति :
आइतबार, असोज १९ २०८२
3.4K
SHARES
१९ असोज काठमाडौ । इलामा पहिरोमा परेर २५ जनाको ज्यान गएको छ । इलामका विभिन्न ठाउँमा गएको पहिरोमा परेर उनीहरूको ज्यान गएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
सशस्त्र प्रहरीका अनुसार, इलाम नगरपालिका–६, घोसमा ६ जनाको ज्यान गएको छ । सूर्योदय नगरपालिकामा पाँच, देउमाई गाउँपालिकाका दुईजना, खापखुकपुङ गाउँपालिकाका एकजना, मान्सेबुङ गाउँपालिकाका तीनजना, माईजोगमाई गाउँपालिकामा आठ जना र सन्दकपुर गाउँपालिका तीन जनाको ज्यान गएको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट