विपिन जाेशीको शव आजै हस्तान्तरण गरिने
Capital Headline
प्रकाशित मिति :
सोमबार, असोज २७ २०८२
2.3K
SHARES
२७ असोज काठमाडौँ । हमासद्वारा मारिएका विपिन जाेशीको शव आजै हस्तान्तरण गरिने भएको छ । हमासको सशस्त्र शाखा कसम ब्रिगेडले आज चार जना बन्दीको शव हस्तान्तरण गर्ने बताएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट