सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी


Capital Headline
प्रकाशित मिति : बुधबार, कार्तिक १२ २०८२
1.1K
SHARES

१२ कात्तिक काठमाडौं । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी छ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलका प्रतिनिधि, सरकार र जेनजीका प्रतिनिधिको संयुक्त बैठक बोलाएको समयअघि मन्त्रिपरिषद् बैठक बसेको हो ।

यो नियमित बैठक भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।