एससँगको एकता प्रक्रिया तत्काल स्थगित गरौँ – नेता शर्मा


Capital Headline
प्रकाशित मिति : शनिबार, कार्तिक १५ २०८२
2.2K
SHARES

१५ कार्तिक काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले एकीकृत समाजवादीसँग एकता प्रक्रिया तत्काल स्थगित गर्न माग गरेका छन्।

पेरिसडाँडामा बसेको सचिवालय बैठकमा लिखित रूपमा आफ्नो धारणा राख्दै एकता प्रक्रिया छाडेर पार्टी पुनर्गठनमा गर्नुपर्ने बताए।