पार्टीको लागि जनार्दन शर्मा आवश्यक व्यक्ति हो – नेता श्रेष्ठ
Capital Headline
प्रकाशित मिति :
शनिबार, कार्तिक १५ २०८२
2.9K
SHARES
१५ कात्तिक काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेता जनार्दन शर्मा पार्टीका लागि आवश्यक व्यक्ति रहेको बताएका छन् ।
शनिबार बसेको पार्टीको सचिवालय बैठकपछि पत्रकारहरूले उनलाई सोधेका थिए, ‘जनार्दन जुरुक्क उठेर हिँड्नुभयो नि आफ्नो कुरा राखे । माओवाद छाड्न आँटे, महाधिवेशन टार्ने षडयन्त्र गरे भनेर ।’
श्रेष्ठले जवाफ दिए, ‘हिँड्दाखेरि उठेरै हिँड्नुपर्छ । बसिरहेर हिँडिदैन । तर, उहाँसँग फेरि छलफल गर्नुपर्छ । उहाँ हाम्रो पार्टीका लागि आवश्यक व्यक्ति हुनुहुन्छ ।’
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट