२५ अर्बको ऋणपत्र निश्कासन गर्दा ५१ अर्बको आवेदन


Capital Headline
प्रकाशित मिति : बिहिबार, पौस १७ २०८२
1.9K
SHARES

१७ पुस काठमाडौं । नेपाल राष्ट्र बैंकको २५ अर्बको ऋणपत्रमा ५१ अर्बको आवेदन परेको छ । केन्द्रीय बैंकले पुस १६ गते २५ अर्बको ऋणपत्र निष्काशन गरेको थियो । यस अघिको ऋणपत्रमा पनि बढी नै आवेदन परेको थियो ।

अत्यधिक तरलता बढेपछि केन्द्रीय बैंकले तरलता खिचेर ऋणपत्र निश्काशन गरेको हो । बजारमा तरलता बढेपछि केन्द्रीय बैंकले पछिल्लो समय ऋणपत्र जारी गर्दै आएको छ ।