महँगी घट्यो – राष्ट्र बैंक


Capital Headline
प्रकाशित मिति : शुक्रबार, पौस २५ २०८२
2.1K
SHARES

२५ पुस काठमाडौं । गत वर्षको तुलनामा यस वर्ष महँगी घटेको देखिएको छ ।  नेपाल राष्ट्र बैंकको पछिल्ला पाँच महिनाको तथ्यांकअनुसार मुद्रास्फीतिदर औसत १.५५ प्रतिशत कायम भएको हो ।

गत वर्षको सोही अवधिमा मुद्रास्फीतिदर ४.८९ प्रतिशत थियो ।केन्द्रीय बैंकका अनुसार, खाद्य तथा पेयतर्फ ५.५२, गैरमदिराजन्य पेयतर्फ ३.५६ र दुध तथा अन्डाको २.४४ प्रतिशतले मूल्य बढेको छ ।